शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेकपा एसको संसदीय दलको बैठक जारी

नेकपा एसको संसदीय दलको बैठक जारी

खबरब्रेकिंग,काठमाडौं,असार १३ गते । नेकपा ९एकीकृत समाजवादी०को संसदीय दलको बैठक बसिरहेको छ । बैठक वानेश्वरमा बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा। प्रकाशशरण महतसँग बजेट पास गराउन भएको सहमति र बजेट पास गराउने विषयमा छलफल भइरहेको छ ।

नेकपा एसले बजेट वितरण समावेशी नभएको भन्दै विरोध गर्दै आएको थियो । तर, आज बिहान बसेको बैठकमा बजेटमा रहेको भौगोलिक असन्तुलन सम्बोधन गर्ने प्रधानमन्त्री र अर्थमन्त्रीको आश्वासनपछि बजेट पास गर्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend