शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रास्ट्रबादी एकता पार्टिको सहअध्यक्षमा मिश्र मनोनित

रास्ट्रबादी एकता पार्टिको सहअध्यक्षमा मिश्र मनोनित

Exif_JPEG_420

खबरब्रेकिंग,काठमाडौं,असार ८ गते । रास्ट्रबादी एकता पार्टिको सहअध्यक्षमा उद्धव प्रसाद मिश्र मनोनित भएका छन । असार ७ गते काठमाडौंमा भएको पार्टीको भेलामा पार्टी अध्यक्ष उमा श्रेष्ठले मिश्रलाई पार्टीको केन्द्रिय सह अध्यक्षमा मनोनित गरेकी हुन । भेलामा बिभिन्न किसिमका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पार्टी अध्यक्ष उमा क्षेष्ठ, सह अध्यक्ष उद्धव मिश्र, कलाकार कमल भट्टराई, धर्म गुरु त्रिशक्ति वावा लगायतले आ आफनो मन्तव्य राखेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend