खबरब्रेकिंग, काठमाडौँ,असार ७ गते । आज ने क पा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ । एकीकृत समाजवादी ९एस०का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।
संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend