शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रास्ट्र्बादी एकता पार्टीका नेता मिश्रले विशेष भेला डाके

रास्ट्र्बादी एकता पार्टीका नेता मिश्रले विशेष भेला डाके

खबरब्रेकिंग, काठमाडौं,असार ३ गते । रास्ट्र्बादी एकता पार्टीका नेता उद्धव प्रसाद मिश्रले विशेष भेला डाकेका छन । रास्वपा छोडेर रास्ट्र्बादी एकता पार्टीमा प्रबेश गरेका मिश्रले असार ७गते बिहीवार चन्डेस्वरी मन्दिर (टोखा)मा रास्ट्र्बादी एकता पार्टीको विशेष भेला डाकेका हुन । सुरुमा उनी रमेश खरेलले नेतृत्व गरेको नेपाल सुशासन पार्टीका संस्थापक केन्द्रीय सदस्य समेत भएका थिए । उनी कलाकार समेत हुन । कलाकारीता संगै उनी राजनीतिमा हाम फालेका हुन । अब उनले सक्रिय राजनीति गर्ने बताएका छन । असार ७गते बिहीवार डाकेको भेलामा उनले इच्छुक ब्यक्तिहरुलाई उपस्थितिको लागी हार्दिक निमन्त्रणा समेत गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend