शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

उद्धव प्रसाद मिश्र रास्वपा छोडेर रास्ट्र्बादी एकता पार्टीमा प्रबेश

उद्धव प्रसाद मिश्र रास्वपा छोडेर रास्ट्र्बादी एकता पार्टीमा प्रबेश

खबरब्रेकिंग,काठमाडौं,असार १ गते। उद्धव प्रसाद मिश्रले रास्वपा छोडेर रास्ट्र्बादी एकता पार्टीमा प्रबेश गरेका छन । उनी रमेश खरेलले नेतृत्व गरेको नेपाल सुशासन पार्टीका संस्थापक केन्द्रीय सदस्य समेत भएका थिए । उनी केही महिना अघि नेपाल सुशासन पार्टी छोडेर रास्वपामा गएका थिए । अहिले रास्वपा छोडेर रास्ट्र्बादी एकता पार्टीमा सक्रिय राजनीति गर्ने भएका छन । असार ७गते बिहीवार चन्डेस्वरी मन्दिर (टोखा)मा रास्ट्र्बादी एकता पार्टीको विशेष भेला राखिएको उनले बताएका छन । उनले इच्छुक ब्यक्तिहरुलाई उपस्थितिको लागी हार्दिक निमन्त्रणा समेत गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend