शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

खबरब्रेकिंग,काठमाडौं,जेठ २९ गते। बाजुरामा आज बिहानै भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटक पटक भूकम्प गइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend