शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

खबरब्रकिंग,काठमाडौं,जेठ २६ गते। २९ जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ। न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो।

आज एक विज्ञापन प्रकाशित गर्दै आयोगले आन्तरिक खुलाबाट १५, खुलामा ७, महिला २, आदिवासीरजनजाति २, मधेसी २ र दलित १ जनाका लागि दरखास्त आव्हान गरेको हो।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। १६-२० भाद्रमा परीक्षा हुने सूचनामा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend