शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, जेठ २४ गते।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend