सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गयो

गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गयो

बुटवल,असार २८ गते। गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा ज्यान गएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend