फाइल तस्बिर ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठक बस्न लागेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनपछि आकस्मिक बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
सीता पार्टी सल्लाहकारसमेत थिइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend