शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज दुवै सदनको बैठक बस्दै

आज दुवै सदनको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं,असार १० गते । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान १० बजेबाट शुरु हुनेछ। बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
त्यस्तै राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend