शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रवादी एकता पार्टीको भोली चियापान कार्यक्रम

राष्ट्रवादी एकता पार्टीको भोली चियापान कार्यक्रम

खबरब्रेकिंग,काठमाडौं,असार ६ गते । राष्ट्रवादी एकता पार्टीले भोली असार ७ गते चियापान कार्यक्रम राखेको छ । काठमाडौ. स्थित चण्डेस्वरी मन्दिर परिसर टोखामा भोली बिहान १० बजे देखि बिशेष भेलाका साथ चियापान कार्यक्रम हुदैछ । पार्टीका नेता उद्धव प्रसाद मिश्रले बिशेष भेलाका साथ चियापान कार्यक्रम बिहान १० देखि दिउँसो मध्यान्ह सम्म हुने बताएका छन । उनका अनुसार धार्मिक गुरु देखि बरिष्ठ मान्यजन र पार्टीका नेता कार्यकर्ताको उपस्थिती हुने छ । राष्ट्रवादी एकता पार्टीको नाममा निम्तो पत्र समेत छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend