आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

१५ कार्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगम सञ्चालक समितिको शुक्रबारको बैठकले निगमले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ। डिजेल र मट्टितेलको नयाँ मूल्य शुक्रबार राति १ बजेदेखि लागू भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend