७ जेठ, काठमाडौँ । आज बागमती प्रदेशसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे हेटौँडामा बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।
मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend