आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेले बोलायो सचिवलाय बैठक

एमालेले बोलायो सचिवलाय बैठक

२१ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टीको सचिवालय बैठक आज दिउँसो २ बजे बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आज बैठक बोलाइएको जानकारी दिएको छ । आजको बैठकमा संसदमा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । त्यस्तै समसामयिक राजनीतिक गतिविधिका विषयमा पनि छलफल हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend