आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा

ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा

फाइल तस्बिर।

२५ फाल्गुन, काठमाडौं । पोखराको एक साता बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै छन् । राजावादीहरूले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend