सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा

नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा

२१ फागुन, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ। करोडौ दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन्।

समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन्। म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ। गायक समीर भन्छन् म कुनै पनि गीतमा कम्प्रमाइज र भिडियोमा कम्प्रमाइज नगर्ने गायक हुँ पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्। उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ।

लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन्। शब्द संगीत गायन स्वयंको रहेको छ। म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफरर डिरेक्टर बद्री बिष्टको रहेको छ। छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ। म्युजिक भिडियो ब्लक हान बद्रि बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend