शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु

 

१५ काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि  बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना बिचार ब्यक्त गर्नु भएको छ  ।

 

सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहनु भएको छ  ।यस्तै उहांले जलपायु परिवर्तनका मुद्दाहरुलाई पार्टीले प्रमुखताका साथ अघि बढाउने पनि बताउनु भयो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend