शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

  राप्रपाको बैठक बस्दै

  राप्रपाको बैठक बस्दै

फाइल तस्बिर ।

१० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आज दिउॅसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते धुम्बाराहीस्थित एस।आर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि सुरु हुँदैछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend