सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीको घर-घरमा पुगेको गैरे ट्याक्सी सेवा

अर्घाखाँचीको घर-घरमा पुगेको गैरे ट्याक्सी सेवा

राम प्रसाद बन्जाडे, अर्घाखाँची । अर्घाखाँचीको घरघरमा पुगेको गैरे ट्याक्सी सेवा ( फेरि ल्यायो ईको भ्यान जस्ले जन्ता लाई निकै सेबा दिने छ। अर्घाखाँची  गाउँघर मात्र हाेइन, घरका आगनसम्म सडक पुगेका छन तर भनेकाे बेला गाउँ घर मा सवारी साधन पाइँदैन । बुटवल उपमहानगरपालिका मा पाईने ई रिक्सा जस्तै अर्घाखाँची जिल्ला मा पाईनछ। ट्याक्सी सडक मा बस जिप ट्रक दगुर्छन । तर पनि गाउँभित्र लगायत सम्पुर्ण जिल्ला बासिको घर आगन मा पुगेको छ ट्याक्सी भुमेकास्थान नगर पालिका /मालारानि गाउँ पालिका/ छत्रदेब गाउँ पालिका /शीत गङगा नगरपालिका /पाणेनि गाउँ पालिका\ हरुका मुख्य सडक हरुमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगर पालिका बाट सबारी साधन छुटेपनी जन्ता हरुलाई स्मस्या परेको बेला आफुले चाहेको समयमा आफ्नो घर आगन मा सजिलो सङ ट्याक्सी उपलव्ध हुन्छ जिल्ला को सबैभन्दा मुख्य बजार अर्घाखाँची को सन्धिखर्क भएकाले किनमेल ओेेेषधिमुलाे गर्न यहि बजारमा सम्पुर्ण जिल्ला वासिन्दा आँउँछन र सम्पुर्ण क्षेत्रका वासिन्दाको सवारि आवागमनलाई सजिलाे प्राने र सबै को घरदैलो मा सडक बिस्तार भयको हुदा अर्घाखाँची मा लामो समय देखि गाउँ देखि सहर सम्म सहर देखि घर आगन सम्म ट्याक्सी दौडिने गर्छ्न ।

 

 

 

अर्घाखाँची जिल्ला का केही उत्साहि युवाहरुले करिव २०० ट्याक्सी सन्चालनमा ल्याएका छन ।यिनै युवाहरु मध्येका मुमाराम गैरे वैदेशिक राेजगारीबाट फर्केर करिव आठ बर्ष आफ्नै जन्मथलो सन्धिखर्क नगर पालिका मा टयाक्सी चलाउनु भयको थियो । आज जन्ताको माग अनुसार फेरि अर्को पेटोल बाट चल्ने ईको भ्यान बजार मा ल्याउनु भयको छ। जस्ले अर्घाखाँची जिल्ला भित्र रहेर दैनिक ( सन्धिखर्क देखि नुवाकोट हुदै झेसके हुदै देउपुजे सम्म का जन्ता हरुको लागि दिनौ सेबा दिनेछ। करिव १४ वर्ष पहिला कतार को कुनै कम्पनी मा लामो समय चौध बर्ष ड्राइभिङ चरणमा अनुभव प्राप्त गरेर “कति विदेशमा वस्ने भनेर गााउँ फर्के यहाँ आए । यसाे विचार गर्दा आफ्नै नै पुरानाे सिकेको सीप ले आफ्नो पेशा गर्न मन लाग्याे । १८ लाखमा नयाँ ट्याक्सी किनेर चलाउन शुरु गरेँ” भने । “शुरुमा सबैले महँगाे भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ आउन पर्याे भनेर फाेन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसाय सँगै समाज सेवा पनि गरेकाे छु” भन्नू हुन्छ मुमराम गैरे सधै हँसिलाे र फुर्तिलाे रहने मुमराम गैरे को भुमिका स्थान को चिउरामाटी को क्षेत्रमा मात्र रोजाई न भयर सम्पुर्ण जिल्ला बासिको मीठो रोजाइ रहेको छ। । “जतिबेला भन्याे त्यतिबेल।, जहाँ भन्याे त्यहीँ आउने मुमाराम गैरे ले जन्ताले मागेर मात्रा अर्को ईको भयान बजार मा ल्याउनु भयको बताउनु भयको छ। लु १ ज ३३७४नम्बरको गैरे ट्याक्सी सेवा नाम राखेर चलाइएकाे ट्याक्सी बाट दैनिक पाँच हजारसम्म आम्दानी हुन्छ । र, यहि ट्याक्सी को आम्दानीले उहाँ को परिवारकाे लालनपालन र शिक्षादिक्षाकाे सम्पुर्ण खर्च चलाई दैनिक आम्दानी बचत पनि हुने बताउनु भयका गैरे ले बिदेस होइन सो देसमा कमाएर फेरि अर्को (E को )गाडी बजार मा ल्याउनु भयो जन्ता लाई एस रुट मा अनिवार्य ट्याक्सी गर्न परेको कारण आफुले जन्तालाई महङ्गो नपरोस भन्दै विशेष यहि रुटको लागि गाडी खरिद गरेको बताउनु भयको छ। सम्पुर्ण जिल्ला वस्तिहरुबाट आउने वासिन्दाका प्रिय ट्याक्सी चालक मुमराम गैरे परिश्रमी र इमानदार हुनुहुन्छ आज फेरि अर्को एउटा( ई को ) गाडी थप्नु भयो । उहाँले भन्नु हुन्छ,  विशेष बुकिङ को लागि सानो गाडि वा ठूलो पेटोल बाट चल्ने ईको भ्यान गाडी हामिसङ चौबिस घन्टा सेबा दिनको लागि त्यार रहने छ। मुमाराम गैरे मोबाईल नम्बर ( 9864499795 (9842818322

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend