शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२७ मङ्सिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो ३ बजे बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ । माओवादी केन्द्रको पुस ३ गते केन्द्रीय समितिको बैठक बस्दै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend