फाइल तस्बिर ।
२५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend