सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले आज बिजनेस टावरको उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले आज बिजनेस टावरको उद्घाटन गर्ने

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने हुनु भएको छ । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लाग्नु भएको हो । उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै उद्घाटन गर्नु भएको थियो ।

 

चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो । एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend