शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो ।

अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान ८ बजे नगर विकासको हल नयाँ बानेश्वरमा तय गरेको छ । अन्तरवार्ताका लागि छनोट भएका दिनेश त्रिपाठी, ध्रुवराव भट्टराई, राजेश कुमार भोछिभोया,रामप्रसाद पौडेल, विनोद प्रकाश पण्डित रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend