शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

४ मंसिर,काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend