२४ कार्तिक, काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी कार्यालय, च्यासलमा शनिबार बिहान ११ बजे बस्नेछ ।
बैठकमा स्थानीय तहको उपचुनावको विषयमा छलफल हुने बताइएको छ । त्यस्तै समसामयिक राजनीति, सरकार सञ्चालन, सरकार सञ्चालनका लागि गठित संयन्त्रलगायतका विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend