शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषदको बैठक साँझ ५ बजे

मन्त्रिपरिषदको बैठक साँझ ५ बजे

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषदको बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ। सरकारले यसबारे तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend