शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको भोलि अपरान्ह ५ बजे सचिवालय बैठक

एमालेको भोलि अपरान्ह ५ बजे सचिवालय बैठक

३ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतबार अपरान्ह ५ बजे सचिवालय बैठक बोलाएको छ । एमालेका एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend