शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज साँझ मन्त्रिपरिषद बैठक

आज साँझ मन्त्रिपरिषद बैठक

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । उहाँले साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।

अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओली आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरो तथा डुबानबाट भएको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend