शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुवास नेम्वाङको आज स्मृति दिवस मनाइँदै

सुवास नेम्वाङको आज स्मृति दिवस मनाइँदै

सुवास नेम्बाङ। फाइल तस्बिर

२६ भदौ, काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend