शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

२७ साउन, काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उहाँ शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला पर्नु भएको थियो । परिवारका सदस्यहरूले उहाँलाई तत्काल पाटन अस्पताल पुर्‍याउनु भएको थियो । तर चिकित्सकले उहाँलाई मृत घोषित गरे ।

तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिनु भयो । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend