शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छः अध्यक्ष नेपाल

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छः अध्यक्ष नेपाल

२१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले लोकतन्त्र, संविधानको रक्षा एवं राजनीतिक संकटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए।

अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए। सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागत समेत गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend