शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

साउन २७ गतेदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक

साउन २७ गतेदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक

१२ साउन, काठमाडौँ । यही साउनको अन्तिम साता जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन्।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend