१० साउन,काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरू भएको हो। बैठक नियमित भनिए पनि केही महत्वपूर्ण निर्णय हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend