शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओली र राजदूत थोमसन बीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend