सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एक कर्मचारीको मृत्यु

एक कर्मचारीको मृत्यु

१ श्रावण, काठमाडौं । विद्युत् प्राधिकरणका एक कर्मचारीको वीरगन्जमा मृत्यु भएको छ। विद्युतको तार मर्मत गर्ने क्रममा भर्‍याङबाट खसेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका २५ निवासी ५३ वर्षीय रामबाबु चौधरी मलाह रहेका छन्।

प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेतिर वीरगन्ज १२ मुर्लीमा भर्‍याङ चढेरले विद्युत् मर्मत गरेर तल झर्ने क्रममा खसेर भुईँमा खसेको थिए । गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयोधा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend