शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डले पार्टी कार्यालयबाट ३ बजे विशेष सम्बोधन गर्ने

प्रचण्डले पार्टी कार्यालयबाट ३ बजे विशेष सम्बोधन गर्ने

२८ असार, काठमाडौं । आज पार्टी कार्यालयबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने माओवादीले जनाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे उनको सम्बोधन केन्द्रित हुने माओवादी केन्द्रले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend