शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको संसदीय दलको बैठक बस्दै

एमालेको संसदीय दलको बैठक बस्दै

२३ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान १० बजे बस्दै छ । संसद भवनस्थित ल्होत्से हलमा बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिका बिषयमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend