शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि नूनको मूल्य बढ्यो

आजदेखि नूनको मूल्य बढ्यो

१९ असार, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । नूनको आज देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको हो ।

समायोजित मूल्यअनुसार आयो नून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend