शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भिरबाट लडेर जाजरकोटमा एक महिलाको मृत्यु

भिरबाट लडेर जाजरकोटमा एक महिलाको मृत्यु

६ असार, जाजरकोट । भिरबाट लडेर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ। भेरी नगरपालिका(१ खहरेपाखा की ५१ वर्षीया पानमता सुनारको मृत्यु भएको हो। बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएकी उनी भिरबाट लडेकी थिइन्।

लडेर गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend