शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

५ असार, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले थप दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० पुगेको प्रवक्ता बोगटीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend