शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्चका न्यायाधीश डा भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै

सर्वोच्चका न्यायाधीश डा भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै

फाइल तस्बिर। १ असार, काठमाडौं । सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईले शुक्रबारदेखि अवकाश पाउँदैछन्। सर्वोच्च अदालत स्रोतका अनुसार उनले आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्।

न्याय सेवाको क्याडरका रूपमा २०७३ साउनमा डा भट्टराई सर्वोच्चको न्यायाधीश भएका थिए। सर्वोच्चमा आठ वर्ष बिताएका उनी स्वच्छ छविका निर्विवाद न्यायाधीशका रूपमा परिचित छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend