शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

प्रतीकात्मक तस्बिर ।

१३ जेठ, काठमाडौं । करेन्ट लागेर सिन्धुलीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–११, धमिलेका १५ वर्षीय पुष्कर दिप थापा छन् ।

धमिले खोलामा शनिबार माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend