शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाले डाक्यो केन्द्रीय समितिको बैठक

राप्रपाले डाक्यो केन्द्रीय समितिको बैठक

फाइल तस्वीर।

११ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक बैठक बिहान ११ बजेको लागी डाकेको छ । पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न बैठक डाकिइएको राप्रपाले जनाएको छ ।

बैठकमा नियमित भइरहेको संसद अवरोध, पछिल्ला राजनीतिक घटनाक्रम लगायतमा छलफल गर्ने प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठकले पार्टीका आगामी रणनीति समेत तय गर्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend