शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

४ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

यसअघि बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरु आ(आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend