शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर
३ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा बिहीबार दिउँसो एक बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हरेक बिहीबार र सोमबार मन्त्रिपरिषद्को नियमति बैठक हुँदै आएको छ। यो मन्त्रिपरिषद्को नियमति बैठक हो।

सरकारको नियमित काम कारबाही, विभिन्न मन्त्रालयका एजेण्डा, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा आजको बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend