१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। आज अपराह्न संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरिदैं छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend