फाइल तस्बिर
३१ बैशाख, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेसले आज दिउँसो १ बजेका लागी संसदीय दलको बैठक आह्वान गरेको हो। कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ। तर सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुनसकेको छैन।
आजको बैठकमा संसदीय छानबिन समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। सत्तारुढ दलले कांग्रेस सेलाउने जस्तो सोचे पनि उ झन झन तातिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend