शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल

३० बैशाख, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल हुन थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल हुन थालेको हो ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend