शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

२८ वैशाख, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक अहिले साढे ११ बजे बस्न लागेको हो । एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् । एमाले संसदीय दलको बैठकलाई धेरै महत्वका साथ हेरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend